मैत्रीपूर्ण खेलका लागि प्रशिक्षणमा व्यस्त महिला फुटबल टोली (तस्वीरहरू)

मैत्रीपूर्ण खेलका लागि प्रशिक्षणमा व्यस्त महिला फुटबल टोली (तस्वीरहरू)

२ कात्तिक, काठमाडौं । आउँदो कात्तिक ७ र १० गते हुने मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली महिला फुटबल टोली यतिबेला प्रशिक्षणमा व्यस्त छ । टोलीले दशरथ रंगशालामा प्रशिक्षण गरिरहेको छ । ७ गते इरान र १० गते भारतसँग नेपालले मैत्रीपूर्ण खेल खेल्दै छ । दुवै खेल भारतको शिलोङमा हुनेछ । फिफाको वरियतामा भारत ६३औं, इरान […]

थप पुरा समाचारको लागि
TOP