विपुलले ल्याए बुबाले संगीत भरेको नयाँ गीत

विपुलले ल्याए बुबाले संगीत भरेको नयाँ गीत

लोक, रक संगीतका लागि परिचित गायक तथा संगीतकार विपुल क्षेत्रीले आफ्नो नयाँ एल्बम ‘प्रवाह’को दोस्रो गीत सार्वजनिक गरेका छन् । विपुलले आफ्नो युट्युब च्यानलमार्फत कात्तिक १ गते ‘घर सल्केको कथा’ सार्वजनिक गरेका हुन् । उनका अनुसार यो गीत स्वर्गीय पिता धीरेन्द्र मोहन क्षेत्रीले संगीतबद्ध गरेका थिए भने शब्द कवि तथा नाटककार स्वर्गीय लक्ष्मण श्रीमालले लेखेका […]

थप पुरा समाचारको लागि
TOP