वर्ल्ड कराते च्याम्पियनसिप छनोट : तीन फाइट जितेकी एरिका निर्णायक खेलमा पराजित
२ कात्तिक, काठमाडौं । नेपाली करातेकी स्टार खेलाडी एरिका गुरुङ निर्णायक खेलमा चुक्दा इजिप्टमा हुने वर्ल्ड कराते च्याम्पियनसिपमा छनोट हुन असफल भएकी छिन् । फ्रान्सको पेरिसमा भइरहेको वर्ल्ड कराते च्याम्पियनसिप छनोटको महिला ६८ केजी तौल माथि समूहमा सुरुवाती तीन खेल जितेपनि दोस्रो चरणको खेलमा अस्ट्रियाकी लोरा जिलरसँग ५–२ स्कोरले पराजित भइन् । एरिकाले सुरुवाती अग्रता […]
थप पुरा समाचारको लागि