नेतृत्वबारे निर्णय गर्ने अधिकार पार्टी सदस्यलाई मात्रै छ, पत्रकारलाई होइन : प्रचण्ड
२ कात्तिक, काठमाडौं । नेकपमा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पार्टीको नेतृत्वमा को हुनुपर्छ वा को हुनुहुँदैन भन्ने अधिकार पार्टी सदस्यहरूलाई मात्रै रहेको बताएका छन् । माओवादी केन्द्र ललितपुर महानगरपालिका समितिको आयोजनामा आज महालक्ष्मीस्थानमा आयोजित एक कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन् । पार्टीको नेतृत्वमा को हुनुपर्छ वा को हुनुहुँदैन भनेर पत्रकारहरूले भन्ने हैन भन्दै […]
थप पुरा समाचारको लागि