शान्ति सुरक्षाको प्रत्याभूत गराउन सुरक्षा फौजको संयुक्त पेट्रोलिङ सुरु गर्छौं : गृहमन्त्री
२ कात्तिक, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनको वातावरण तय गर्नेगरी काम अघि बढाइएको जानकारी गराएका छन् । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनको तयारीबारे जानकारी गराउँदै गृहमन्त्री अर्यालले शान्ति सुरक्षाको प्रत्याभूत गराउनका लागि संयुक्त पेट्रोलिङ सुरु गर्ने जानकारी गराए । ‘निर्वाचनको वातावरण बनाउन, शान्ति सुरक्षाको प्रत्याभूत गराउन संयुक्त पेट्रोलिङ गर्ने, सुरक्षा फौजको पेट्रोलिङ […]
थप पुरा समाचारको लागि