विप्लवको आशंका : के ‘अमेरिकी-नेपाली-तिब्बतीयन सेना’ बन्न लागेको हो ?

विप्लवको आशंका : के ‘अमेरिकी-नेपाली-तिब्बतीयन सेना’ बन्न लागेको हो ?

२ कात्तिक, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेपालमा जेनजी आान्दोलनमा देखिएको टी‌ओबी समूहको संलग्नताप्रति आपत्ति जनाउँदै नेपालमा ‘अमेरिकी-नेपाली-तिब्बतीयन सेना’ बनाउन त खोजिएको होइन भन्दै शंका व्यक्त गरेका छन् । पार्टीका निर्णय सार्वजनिक क्रममा उनले आइतबार यस्तो आशंका गरेका हु्न् । उनले भने,’अहिले टीओबो भन्ने समूह देखिएको छ । हतियार देखाएको छ । अहिले […]

थप पुरा समाचारको लागि
TOP