हिमालयन एभरेस्ट इन्स्योरेन्समा परेका २९१ दाबीमध्ये २८८ को भुक्तानी
२ कात्तिक, काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्सले भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको क्षतिमा परेको माग दाबीमा २५ करोड ६० लाख रुपैयाँ भुक्तानी गरेको छ । क्षति पुगेका सम्पत्तिको शीघ्र दाबी भुक्तानी गर्ने रणनीति अनुरुप बीमा भई क्षतिपूर्ति दाबी गरिएका २९१ वटा आवेदनमध्ये हालसम्म २८८ वटा दाबी भुक्तानी सम्पन्न भएको कम्पनीले जनाएको […]
थप पुरा समाचारको लागि