रोयल इन्फिल्डसँग सन्दिप क्षेत्रीको सहकार्य

रोयल इन्फिल्डसँग सन्दिप क्षेत्रीको सहकार्य

२ कात्तिक, काठमाडौं । अल्फा अटोमोटिभ प्रालिले ‘फेस अफ रोयल इन्फिल्ड’का रुपमा हास्यब्यङ्ग्य कलाकार सन्दीप क्षेत्रीलाई नियुक्त गरेको छ । विगत दुई दशकदेखि क्षेत्री नेपाली कला, मनोरञ्जन र सामाजिक क्षेत्रमा छन् । क्षेत्रीसँगको सहकार्यले रोयल इनफिल्ड नेपाललाई केवल व्यवसायिक मात्रै नभई एक साझा मूल्य र दृष्टिकोणमा आधारित यात्राको प्रारम्भको रूपमा हेरिएको अल्फा अटोमोटिभले जनाएको छ […]

थप पुरा समाचारको लागि
TOP