माओवादी युद्धकालमा आँखा फुटेका व्यक्तिबाट जेनजी आन्दोलनमा असईको हत्या

२४ भदौमा असई मिलन रायलाई कुटीकुटी हत्या गर्नेमध्ये एक व्यक्ति माओवादी युद्धकालमा प्रहरीको कुटाइबाट आँखा फुटेका र अर्का बस काउन्टरमा काम गर्ने व्यक्ति रहेको खुलेको छ ।
थप पुरा समाचारको लागि