यी हुन् चितवन राइनोजले रिटेन गरेका ६ खेलाडी

यी हुन् चितवन राइनोजले रिटेन गरेका ६ खेलाडी

९ असार, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टोली चितवन राइनोजले रिटेन गरिएका ६ खेलाडीको सूची सार्वजनिक गरेको छ । चितवनले सोमबार सामाजिक सञ्जालमार्फत रिटेन गरिएका खेलाडीको सूची सार्वजनिक गरेको हो । चितवनले मार्की खेलाडी तथा कप्तान रहेका कुशल मल्लसहित रिजन ढकाल, कमलसिंह ऐरी, दीपक बोहरा, अमरसिंह राउटेला र गौतम केसी रहेका छन् । यसअघि […]

थप पुरा समाचारको लागि
TOP