डेढ महिनामा मनाङमा भित्रिए ७ हजार पर्यटक

डेढ महिनामा मनाङमा भित्रिए ७ हजार पर्यटक

यस वर्षको याम सुरुआतसँगै पहिलो अर्थात् डेढ महिनामा सात हजार बढी पर्यटकको आगमन भएको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप) एकाइ कार्यालयले जनाएको छ । डेढ महिनामा सात हजार ४६१ पर्यटकको आगमन भएको एक्यापका संरक्षण शिक्षा सहायक भूपेन्द्र गुरुङले जानकारी दिए।

थप पुरा समाचारको लागि
TOP