तापखोलाका स्थानीयले श्रमदानबाटै बनाए काठको पुल

तापखोलाका स्थानीयले  श्रमदानबाटै बनाए काठको पुल

गत भदौ १७ गते आएको भीषण बाढीले ढलान बगाएपछि अवरुद्ध बनेको यातायात सेवा पुनः सञ्चालनमा ल्याउन केपिलासगढी गाउँपालिका–१ फेदी, सोही गाउँपालिकाको वडा नं २ खार्ताम्छा र वडा नं ३ बास्पानीका स्थानीयले दुई दिन लगाएर करिब १५ मिटर लामो काठको पुल निर्माण गरेका हुन् ।

थप पुरा समाचारको लागि
TOP