ओलीको चिन्ता : ७३ वर्ष भइसकेँ, मैले मात्रै दु:ख पाउनुपर्ने ?
‘...देश मेरोमात्रै होइन नि त । म ७३ त पूरा भइसकेँ । मैले मात्रै दुख पाउने ? मैले भन्दा धेरै बाँच्नुपर्ने मान्छे नेपालमा थुप्रै छन्,’ ओलीले भने, ‘देशको बारेमा उनले मेरोभन्दा बढी सोच्नुपर्ने हो । म सँग किन रिस उठेको हो थाहा छैन । मैले भ्रष्टाचार गरिनँ ।’
थप पुरा समाचारको लागि