१६ अंक बढ्यो सेयर बजार, ३ अर्बमुनि खुम्चियो कारोबार
२ कात्तिक, काठमाडौं । तिहारअघिको सेयर बजार १६.६७ अंक बढेको छ । सो अंकको वृछिपछि आइतबार नेप्से परिसूचक २५०३ अंकमा कायम भएको छ । नेप्से बढे पनि कारोबार रकम घटेको छ । गत बिहीबार ३ अर्ब २७ करोडको कारोबार भएकोमा आज जम्मा २ अर्ब ७९ करोडको भयो । १६३ कम्पनीको मूल्य बढ्दा ७८ को घट्यो […]
थप पुरा समाचारको लागि