मेरो मोवाइल फोन सिज गरिएको थियो : ओली

मेरो मोवाइल फोन सिज गरिएको थियो : ओली

१ कात्तिक, काठमाडौं। निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सेनाको ब्यारेकमा रहँदा आफ्नो मोवाइल सिज गरिएको बताएका छन्। आइतबार आयोजित पत्रकार सम्मेलनमा नेकपा एमालेका अध्यक्ष रहेका ओलीले यस्तो बताएका हुन्। ‘राजीनामा दिएपछि म सेनाको सुरक्षाभित्र रहेँ। तपाईंहरुले जे सुकै संज्ञा, विश्लेषण दिन सक्नुहुन्छ, म सेनाको सुरक्षामा थिएँ। प्रधानमन्त्रीको शपथग्रहण अगाडिसम्म मैले मोवाइल लिन पाएँको थिएँ, मेरो […]

थप पुरा समाचारको लागि
TOP