७० वर्ष माथिका यात्रुलाई हवाई भाडामा ५० प्रतिशत छुट दिइने

७० वर्ष माथिका यात्रुलाई हवाई भाडामा ५० प्रतिशत छुट दिइने

उड्डयन प्राधिकरणका अनुसार भाडा दरमा छुट सबै सेक्टरका लागि उपलब्ध हुनेछ, छुट पाउने ५० प्रतिशत भनेको सरकारले तोकेको अधिकतम भाडा दरमा हो ।

थप पुरा समाचारको लागि
TOP