काभा नेसन्स कप खेल्न जाने पुरुष टोलीको बिदाइ

२ कात्तिक, काठमाडौं । बंगलादेशमा यही कात्तिक ५ देखि ११ गतेसम्म आयोजना हुने काभा नेसन्स कप भलिबल खेल्न जाने नेपाली पुरुष राष्ट्रिय भलिबल टिमको बिदाइ गरिएको छ । नेपाल भलिबल संघले आईतबार एक कार्यक्रम गर्दै टोलीको बिदाई गरेको हो । राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव टंकलाल घिसिङ, नेपाल भलिबल संघघका अध्यक्ष जितेन्द्र बहादुर चन्द […]
थप पुरा समाचारको लागि