गृहमन्त्री अर्यालको अभिव्यक्ति आपत्तिजनक : कांग्रेस नेता विश्वकर्मा

गृहमन्त्री अर्यालको अभिव्यक्ति आपत्तिजनक : कांग्रेस नेता विश्वकर्मा

२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले गृहमन्त्री ओमप्रकाश अर्यालको पछिल्लो अभिवयक्तिप्रति आपत्ति जनाएका छन् । गृहमन्त्री अर्यालले जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार र कारागारबाट भागेका कैदी आगामी चुनावमा प्रयोग नगर्ने भनेर दलहरूले प्रतिबद्धता जनाउनुपर्ने भनेको भन्दै पार्टीको सूचना, सञ्चार तथा प्रचार विधाग प्रमुख समेत रहेका विश्वकर्माले आपत्ति जनाएका हुन् । ‘यिनी गृहमन्त्री […]

थप पुरा समाचारको लागि
TOP