कतारले खोल्यो हवाई मार्ग, जनजीवन सामान्य बन्दै
१० असार, काठमाडौं । कतारले जनजीवन सामान्य बन्दै गएपछि हवाईमार्ग खुला गरेको छ । इरानले सोमबार साँझ कतारको दोहास्थित अमेरिकी अल उदिद सैन्य अड्डामा प्रहार गर्ने सूचना पाएलगत्तै कतारले आफ्नो आकाश अस्थायी रुपमा बन्द गरेको थियो । त्यसबाट कतार र कतारको दोहा हुँदै अन्य देश जाने यात्रुहरु अलपत्र परेका थिए । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा […]
थप पुरा समाचारको लागि