ट्रम्पको युद्धविराम घोषणापछि कस्तो छ तेहरानको अवस्था ?

१० असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायलबीच युद्धविराम हुने घोषणालाई इरानी राज्य नियन्त्रित सञ्चार माध्यमहरूले ट्रम्पको ‘दाबी’ का रूपमा उल्लेख गरेका छन् । बीबीसीका अनुसार, तेहरानबाट डोनाल्ड ट्रम्पको युद्धविरामसम्बन्धी घोषणाबारे हालसम्म कुनै औपचारिक प्रतिक्रिया आएको छैन। ट्रम्पले केही घन्टाभित्र युद्धविराम सुरु हुने बताएका थिए। इरानी सञ्चारमाध्यमहरू, विशेषगरी सरकारी सञ्चार संस्थाहरूले, यस […]
थप पुरा समाचारको लागि