इरानका विदेश मन्त्रीले भने– इजरायलले आक्रमण रोके हामी पनि रोक्छौं

इरानका विदेश मन्त्रीले भने– इजरायलले आक्रमण रोके हामी पनि रोक्छौं

१० असार, काठमाडौं । इरानले इजरायलले आक्रमण रोके आफूले पनि आक्रमण नगर्ने बताएको छ । इरानका विदेशमन्त्री सेयद अब्बास अराघचीले सामाजिक सञ्जाल एक्समार्फत् यो कुरा बताएका हुन् । ‘यदि इजरायलले अहिले नै अवैध आक्रमण रोक्ने हो भने, इरानले पनि थप प्रतिक्रिया दिने कुनै योजना बनाएको छैन,’ उनले भनेका छन् । अराघचीले भने अनुसार तेहरान समय […]

थप पुरा समाचारको लागि
TOP