त्रिलोकीले एसियाली कुस्ती खेल्ने

त्रिलोकीले एसियाली कुस्ती खेल्ने

२ कात्तिक, काठमाडौं । कुस्ती खेलाडी त्रिलोकीप्रसाद यादवले कजाक कुरेसी एसियाली कुस्ती च्याम्पियनसिप खेल्ने भएका छन् । काजखस्तानको तुर्केस्तानमा अक्टोबर २६ देखि ३० तारिखसम्म हुने प्रतियोगितामा त्रिलोकीले पुरुष १०० केजी तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन् । प्रशिक्षकमा सञ्जयकुमार यादव रहेका छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल कुस्ती संघका अध्यक्ष समेत […]

थप पुरा समाचारको लागि
TOP