काभ्रेमा तिहारभरि टिपर चलाउन रोक

२ कात्तिक, काभ्रेपलाञ्चोक । जिल्ला प्रशासन कार्यालय काभ्रेले तिहार अवधिभर टिपर सञ्चालनमा रोक लगाएको छ । आइतबार एक सूचना जारी गर्दै प्रशासनले ३ कात्तिक बिहान ५ बजेदेखि ७ कात्तिक बिहान ७ बजेसम्म जिल्लाभित्र पूर्ण रूफमा टिपर सञ्चालनमा रोक लगाएको जनाएको छ । बीपी र अरनिको राजमार्ग लगायतका सडकमा हुने सवारी चाप र त्यसबाट सिर्जित हुन […]
थप पुरा समाचारको लागि