एन्फाका कार्यवाहक अध्यक्ष खड्काले गरे महासचिव राईलाई निलम्बन

एन्फाका कार्यवाहक अध्यक्ष खड्काले गरे महासचिव राईलाई निलम्बन

२ कात्तिक, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का कार्यवाहक अध्यक्ष वीरबहादुर खड्काले महासचिव किरण राईलाई पदबाट निलम्बन गरेका छन् । यसअघि महासचिव राईलाई स्पष्टीकरण सोधेर तीन दिनभित्र जवाफ पेश गर्न भनेका खड्काले जवाफ प्राप्त नभएकाले राईको नाममा पत्र काटेर अर्को कार्यसमिति बैठकसम्मका लागि निलम्बन गरेका हुन् । ‘३ दिन भित्र स्पष्टीकरण सोधिएकोमा तपाईबाट हालसम्म […]

थप पुरा समाचारको लागि
TOP