हमासले युद्धविराम उल्लघंन गरेको भन्दै इजरायलद्वारा गाजामा हवाई आक्रमण

२ कात्तिक, काठमाडौं । हमासले युद्धविराम सम्झौता उल्लघंन गरेको भन्दै इजरायलले गाजामा हवाई आक्रमण गरेको छ । इजरायलले दक्षिणी गाजामा हवाई आक्रमण गरेको बीबीसीले जनाएको छ । इजरायली सेनाका प्रवक्ताले हमासले एल्लो लाइन अर्थात् पहेंलो रेखा पारि इजरायली सेनामाथि आक्रमण गरेको आरोप लगाएका छन् । प्रवक्ताका अनुसार उक्त क्षेत्रबाट हालै इजरायली सेना पछि हटेको थियो […]
थप पुरा समाचारको लागि