खुल्ला रापिड रेटिङ बुद्धिचालमा डेभिडको अग्रता

खुल्ला रापिड रेटिङ बुद्धिचालमा डेभिडको अग्रता

२ कार्तिक, ललितपुर। नेपाल सम्बत् ११४६ अवसर पारेर न्हूदँ मूल समारोह समितिको आयोजना तथा नेपालभाषा मंकाः खलः यल र ललितपुर स्पोर्ट्स क्लबको संयोजनमा चौंथो फिडे खुल्ला रापिड रेटिङ बुद्धिचाल प्रतियोगिता पहिलो दिन ६ चरणको खेल सञ्चालन भएको छ। नेपाल, भारत र अस्ट्रेलियाका गरि ७८ जना खेलाडीहरु सहभागी भएको प्रतियोगितामा अस्ट्रेलियाका २५४१ रेटेड ग्रान्ड मास्टर स्मेरडोन […]

थप पुरा समाचारको लागि
TOP