तरकारी खेतीबाटै नौ लाख कमाउँछिन् ढोरपाटनकी रिममाया

बुढाथोकीले तरकरीबाट रु चार लाख र च्याउबाट रु पाँच लाख गरी वार्षिक रु नौ लाख आम्दानी गर्न थालेको बताइन् । तरकारीखेती गर्न थालेपछि बुढाथोकीले गरिमा कृषि फार्म दर्ता गरेकी छिन् । मासिक तलब दिएर एक जनालाई रोजगारीसमेत दिएकी छिन् ।
थप पुरा समाचारको लागि