रास्वपा विस्तारित बैठक एक सातापछि सर्‍यो

रास्वपा विस्तारित बैठक एक सातापछि सर्‍यो

२ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठक एक साता पछि सरेको छ । आइतबार बसेको केन्द्रीय समितिको भर्चुअल बैठकले विस्तारित बैठक एक सातापछि सार्ने निर्णय गरेको हो । १४ र १५ कात्तिकमा बस्ने तय भएको विस्तारित बैठक २१ र २२ कात्तिकमा बस्ने छ । रास्वपाका अनुसार विस्तारित बैठकको प्रस्तावित स्थान वरपर […]

थप पुरा समाचारको लागि
TOP