क्लाउड स्टोरेजले कसरी काम गर्छ ? कहाँ सुरक्षित हुन्छन् करोडौँ फाइल ?

जब तपाईले आफ्नो मोबाइल वा कम्प्युटरबाट कुनै फाइल अपलोड गर्नुभयो भने सबैभन्दा पहिले त्यो इन्टरनेटको माध्यमबाट एनक्रिप्ट भएर क्लाउड सर्भरसम्म पुग्दछ । त्यहाँ डेटालाई साना साना हिस्सामा छुट्टाएर सुरक्षित रुपमा विभिन्न सर्भरमा स्टोर गरिन्छ ।
थप पुरा समाचारको लागि