समृद्धि र सुशासनको आकाङ्क्षा पूरा गर्ने संकल्पका साथ अघि बढौं : प्रधानमन्त्री कार्की

समृद्धि र सुशासनको आकाङ्क्षा पूरा गर्ने संकल्पका साथ अघि बढौं : प्रधानमन्त्री कार्की

३ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले शान्ति, समृद्धि र सुशासनको आकाङ्क्षा पूरा गर्न राष्ट्रिय सङ्कल्पका साथ अघि बढ्न आग्रह गरेकी छन् । प्रधानमन्त्री कार्कीले तिहार, म्हं पूजा, नेपाल संवत्को नयाँ वर्ष ११४६, छठ लगायतका पर्वका अवसरमा आज जारी गर्नुुभएको शुभकामना सन्देशमा स्वदेश र विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूलाई उक्त शुभकामना व्यक्त गरेकी हुन् […]

थप पुरा समाचारको लागि
TOP