विमानस्थलमा गाँजा समात्ने घुङ्गुर जसले जित्यो उत्कृष्ट केनाइन अवार्ड

विमानस्थलमा गाँजा समात्ने घुङ्गुर जसले जित्यो उत्कृष्ट केनाइन अवार्ड

चिप्स, चक्लेट र मासुका प्याकेटभित्र लुकाएर ल्याइएको गाँजाको लगेज विमानस्थलमा सुरक्षा जाँचपास गरेर अघि बढ्यो । तर प्रहरीको तालिमप्राप्त केनाइन घुङ्गुरलाई छल्न सकेन । घुङ्गुरको संकेतपछि सुटकेस खोल्दा फेला पर्‍यो ९ किलो अमेरिकन गाँजा ।

थप पुरा समाचारको लागि
TOP