गरुड पुराण लगाउने पण्डित बन्न आएका भैरव रिसाल कम्युनिस्ट र पत्रकार बने
‘सक्रियता हो जीवन,’ वरिष्ठ पत्रकार भैरव रिसालले छोटो जवाफमा ठूलो दर्शन भने । यति भन्न उनलाई दुई सेकेन्ड पनि लागेन होला । जीवनका ९४औँ वसन्तमा हिँड्दै गरेका उनी यही ठूलो दर्शनमा बाँचिरहेछन् । पत्रकारिताप्रतिको
थप पुरा समाचारको लागि