तिहारमा उपभोक्ता स्वास्थ्यमा खेलबाड, साङ्लोसहित मिठाई र अखाद्य तेल

तिहारमा अत्यधिक मिठाई किनबेच हुने भएकाले आम उपभोक्ताले अखाद्य वस्तु प्रयोग नगरुन् भन्ने सुनिश्चित गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अगुवाइमा मिठाई पसल अनुगमन तीव्र पारिएको हो ।
थप पुरा समाचारको लागि