विश्व तेक्वान्दो च्याम्पियनसिपमा नेपालबाट ८ खेलाडीले खेल्ने
३ कात्तिक, काठमाडौं । चीनको उक्सीमा सन् २०२५ अक्टुबर २४ देखि ३० तारिख सम्म सञ्चालन हुने विश्व तेक्वान्दो च्याम्पियनसिप (जी १४) २०२५ तथा नोभेम्बर २ देखि ४ तारिख सम्म चीनको हुने विश्व तेक्वान्दो ग्रान्ड स्ल्याम च्योलेन्स (जी २) प्रतियोगितामा ८ नेपाली खेलाडी सहभागी हुने भएका छन् । खेलाडी तथा अफिसियलहरुलाई नेपाल तेक्वान्दो संघले बिदाइ गरेको […]
थप पुरा समाचारको लागि