काभ्रेमा जेनजी आन्दोलनका क्रममा भागेका ५२ जना कैदी पक्राउ

काभ्रेमा जेनजी आन्दोलनका क्रममा भागेका ५२ जना कैदी पक्राउ

३ कात्तिक, काभ्रेपलाञ्चोक । भदौ २४ गते जेन्जी आन्दोलनका क्रममा विभिन्न कारागारबाट भागेका ५२ जना फरार कैदी, थुनुवा तथा बालबिजाइँकर्ताहरू काभ्रे प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी प्रमुख एसपी कोमल शाहका अनुसार विभिन्न मितिमा जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोक र मातहत प्रहरी इकाइहरुबाट खटिएको प्रहरी टोलीले बिभिन्न १३ वटा मुद्दा शीर्षकका ५२ जना कैदी, थुनुवा […]

थप पुरा समाचारको लागि
TOP