१९ दिनसम्म पनि बलिदान, हरिबहादुरको जुत्ता, माइतीघरको कमाइ ५ करोडभन्दा न्यून
काठमाडौं । दशैंको फूलपातीमा रिलिज भएका ३ नेपाली फिल्मले घरेलु बक्सअफिसमा ५ करोडभन्दा न्यून परिमाणमा टिकट बिक्री गरेका छन् । चलचित्र विकास बोर्डले सोमबार बलिदान, हरिबहादुरको जुत्ता र माइतीघरसहित भारतीय फिल्म ‘कान्तारा २’को १९ दिने ग्रस कमाइ सार्वजनिक गरेको छ । स्टारकास्ट, हाइप र लगानी हेर्दा दशैंका तीनै फिल्मको कमाइ न्यून हो । ६ करोड […]
थप पुरा समाचारको लागि