वायु प्रदूषणले वर्षामा असर : जमिनमा घट्यो, समुद्रमा बढ्यो
३ कात्तिक, काठमाडौं । दक्षिणपूर्वी एसियामा गरिएको नयाँ अध्ययनले गम्भीर वायु प्रदूषणले जमिन क्षेत्रमा वर्षा घटाइरहेको र समुद्रमा भने वर्षा अझ तीव्र बनाइरहेको पत्ता लागेको छ । वैज्ञानिकहरूको भनाइमा, गाडी, कारखाना र विद्युत् उत्पादन केन्द्रबाट निस्कने स–साना कणहरू (एरोसोल) ले सूर्यको प्रकाश रोक्छन् र वायुमण्डललाई चिसो बनाउँछन् । यस्तो प्रभाव जमिनमा बढी हुने भएकाले तातो–चिसो […]
थप पुरा समाचारको लागि