‘डीडीएलजे’ रिलिजको आज ३० वर्ष, काजोल भन्छिन् : विरासतको कल्पना गरेका थिएनौं

‘डीडीएलजे’ रिलिजको आज ३० वर्ष, काजोल भन्छिन् : विरासतको कल्पना गरेका थिएनौं

काठमाडौं । सन् ९० दशकको हिट बलिउड फिल्म ‘दिलवाले दुल्हनियाँ ले जाएँगे’ रिलिज भएको आज सोमबार ठीक ३० वर्ष पुगेको छ । छोटकारीमा ‘डीडीएलजे’ भनिने यो फिल्म बलिउडमा सबैभन्दा लामो समय प्रदर्शन हुन फिल्म समेत बनेको छ । महाराष्ट्रको मराठा मन्दिरले यो फिल्मलाई ३० वर्षदेखि लगातार प्रदर्शन गर्दै आइरहेको छ । ३ दशक पुगेको अवसरमा […]

थप पुरा समाचारको लागि
TOP