आईपीएलमा गुजरातको लगातार तेस्रो जित, चार खेल गुमाउँदै हैदरावाद झर्यो पुछारमा
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिमेटमा गुजरात टाइटन्स दोस्रो स्थानमा उक्लिदा सनराइजर्स हैदरावादले चौथो हार व्यहोरेको छ । चार खेलबाट ६ अंक बटुल्दै गुजरात दोस्रो स्थानमा उक्लिदा सनराइजर्स पुछार अर्थात् दशौँ स्थानमा झरेको छ
थप पुरा समाचारको लागि