सेनाको हेलिकप्टरबाट गर्भवतीको उद्धार   

सेनाको हेलिकप्टरबाट गर्भवतीको उद्धार   

३ कात्तिक, संखुवासभा । सुत्केरी हुने क्रममा स्वास्थ्य अवस्था जटिल भएपछि संखुवासभाको मकालु गाउँपालिका–३ की २९ वर्षीया सीता तामाङको हवाई उद्धार गरिएको छ । पाथिभरा स्वास्थ्य चौकीमा सुत्केरी हुन पुगेकी उनीको स्वास्थ्य अवस्था जटिल भएपछि सोमबार बिहान नेपाली सेनाको हेलिकप्टर मार्फत् विराटनगरस्थित कोशी अस्पतालमा लगिएको हो । आइतबार बेलुका उनी सो चौकीमा गएकी थिइन् । […]

थप पुरा समाचारको लागि
TOP