तिहार बिदामा पनि सर्वोच्च अदालत खुल्ने
३ कात्तिक, काठमाडौं । तिहार बिदामा पनि सर्वोच्च अदालत खुला हुने भएको छ । ३ कात्तिकदेखि ७ गतेसम्म भाइटीका र शनिबार बाहेक खुला रहने अदालतको प्रशासन शाखाले जनाएको छ । यसवर्षको भाइटीका ६ कात्तिकमा छ । यसअवधिमा अदालतले बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा मात्र सुनवाइ हुने जनाएको छ। बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म अदालत खुला […]
थप पुरा समाचारको लागि