कलिलै उमेरमा महिनावारी : शरीर परिपक्व, मानसिक रूपमा कच्चा (भिडियो)

विश्वव्यापी रूपमा किशोरीहरूमा महिनावारी सुरु हुने औसत उमेर क्रमशः कम हुँदै गएको देखिन्छ । पहिले प्राय: ११–१२ वर्षको उमेरमा महिनावारी सुरु हुन्थ्यो । तर, अहिले ८–९ वर्षका बालिकामा पनि पहिलो महिनावारी सुरु हुने घटना बढ्दै गएको विभिन्न अध्ययनहरूले देखाएका छन् । २०२४ मेमा अन्तर्राष्ट्रिय जनरल जामा नेटवर्क ओपेनमा प्रकाशित हार्वड स्कुलले गरेको अध्ययनले पनि पछिल्लो […]
थप पुरा समाचारको लागि