वीरेन्द्रनगरको नीति : नलेज बैंक स्थापनादेखि स्वदेशमै रोजगारी बढाउनेसम्म

१० असार, सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । १७औँ नगर सभामा मंगलबार नगर प्रमुख मोहनमाया ढकाल भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । उनले ‘हाम्रो शहर, समृद्ध वीरेन्द्रनगर बनाउने रहर’ भन्ने आम आकाङ्क्षालाई आत्मसात् गर्दै आगामी आर्थिक वर्ष नगरपालिकाले अवलम्बन गर्नुपर्ने नीति तथा […]
थप पुरा समाचारको लागि