फेरि एकपटक रश्मिका मन्दना र विजयको प्रेमको चर्चा
मुम्बई । अभिनेत्री रश्मिका मन्दना र विजय देवरकोन्डा लामो समयदेखि प्रेम सम्बन्धको हल्लाका कारण चर्चामा छन्। हालै, अभिनेत्रीले आफ्नो २९ औं जन्मदिन मनाएकी छिन्। रश्मिकाले ओमानमा आफ्नो जन्मदिन मनाउँदै गर्दाका केही तस्बिरहरू इन्स्टाग्राममा सेयर
थप पुरा समाचारको लागि