विपिनको शवयात्रा सुरु, इजरायली प्रतिनिधिसमेत सहभागी

४ कात्तिक, कञ्चनपुर । महाकाली नदी किनारमा अन्त्येष्टि अघि विपिन जोशीको शवयात्रा सुरु भएको छ । भीमदत्त नगरपालिकाबाट केहीबेर अघि शवयात्रा सुरु भएको हो । शवयात्रामा नेपालका लागि इजरायली राजदूत समेत सहभागी छन् । उनको अन्त्येष्टि महाकाली नदीको भुजेला घाटमा गरिने छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी)सागर बोहराले राष्ट्रिय सम्मानसहित जोशीको धार्मिक […]
थप पुरा समाचारको लागि