जापानको व्यवसाय भिसामा कडाइ, नेपाली पनि प्रभावित

जापानको व्यवसाय भिसामा कडाइ, नेपाली पनि प्रभावित

४ कात्तिक, टोकियो । जापान सरकारले विदेशीहरुले व्यवसाय गर्नका लागि प्रयोग गर्दै आएको व्यवसाय व्यवस्थापक (बिजनेश) भिसामा संशोधन गरेको छ । व्यवसाय व्यवस्थापक भिसामा भएको संशोधनसँगै विदेशी नागरिकले जापानमा कम्पनी खोलेर व्यवसाय गर्नका लागि पुरा गर्नुपर्ने मापदण्ड थपिएका छन् । जापानको कानुन मन्त्रालय अर्न्तगत अध्यागमन विभागले जारी गरेको सूचना अनुसार गत अक्टोवर १६ तारिख (बिहीबार)बाट […]

थप पुरा समाचारको लागि
TOP