बिजुली बक्यौता विवादले फेरि बढायो उद्योगी-प्राधिकरणबीच द्वन्द्व
बक्यौता नतिरेको भन्दै उद्योगहरुको बिजुलीको लाइन काट्न थालेपछि विद्युत् प्राधिकरण र उद्योगीबीचको द्न्द्व पुन: चर्किएको छ । उद्योगीहरु भने प्राधिकरणले प्रमाण दिन नसकेकाले बक्यौता नतिर्ने अडानमा छन् ।
थप पुरा समाचारको लागि