विपिनसँगै महाकालीमा बग्यो गितार, ‘अमच्योर्ड र्यापर’ पनि थिए
काठमाडौं । हमासबाट बन्धक बनाइएकाको परिचय दिने क्रममा इजरायली विदेश मन्त्रालयले हालै नेपाली युवा विपिन जोशीलाई ‘अमच्योर्ड र्यापर’को रुपमा चिनाएको थियो । प्रसिद्ध अमेरिकी अखबार वालस्ट्रिट जर्नलले विपिनलाई र्याप गायन सिक्दै गरेका युवाको रुपमा उल्लेख गरेको थियो । सोमबार विपिनको शव नेपाल ल्याइएको छ । उनको शवसँगै उनका लुगा, कापीकिताब र अन्य प्रयोग गर्ने सामग्री […]
थप पुरा समाचारको लागि