प्रधानमन्त्रीले बोलाएको बैठकमा को-को सहभागी हुँदैछन् ?
४ कात्तिक, काठमाडौं । सरकारले आज बिभिन्न ७ दलसँग संवाद गर्दैछ । प्रधानमन्त्री सुशीला कार्की उक्त संवादमा हुनेछिन् । प्रधानमन्त्री कार्कीको सचिवालयका अनुसार आगामी निर्वाचनका सन्दर्भमा आज सात राजनीतिक दलसँग संवाद गर्न लागिएको हो । संवाद दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुनेछ । कार्कीले प्रधानमन्त्री भएपछि पहिलो पटक राजनीतिक दलहरूसँग सामूहिक छलफल गर्न लागेकी […]
थप पुरा समाचारको लागि