दोलखामा जिप दुर्घटना, ४ जना घाइते
४ कात्तिक, काभ्रेपलाञ्चोक । दोलखाको भीमेश्वर नगरपालिका-९ स्यासीमा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन । जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी श्रीराम तिमलसिनाका अनुसार घाइते मध्ये १ जना गम्भीर छन् । दुर्घटनामा स्यासीकी ४० वर्षीया गोमा भुजेल, ५२ वर्षीय महेन्द्रबहादुर श्रेष्ठ, ५२ वर्षीया कृष्णकुमारी श्रेष्ठ र ४८ वर्षीया गंगाकुमारी श्रेष्ठ घाइते भएका छन् […]
थप पुरा समाचारको लागि